नियम २६
बिद्युतीय माध्यम र सूचना प्रणाली लागू गर्न सक्ने
(१) कोषले विद्युतीय माध्यमको प्रयोग गरी योगदानको रकम सङ्कलन, उपदान; निवृत्तभरण र अन्य सुविधाको रकम वितरण गर्न
सकिने गरी आवश्यक व्यबस्था मिलाउन सक्नेछ । (२) कोषले प्रवाह गर्ने सूचना, जानकारी तथा विवरणहरुको आदान-प्रदानलाई सहज, छिटोछरितो, प्रभावकारी र विश्वसनीय बनाउन बैङ्क, सम्बन्धित कार्यालय तथा कर्मचारीको अभिलेख रहने निकायसँग विद्युतीय - सूचना सञ्जालको व्यवस्था गर्न सक्नेछ ।
(३) उपनियम (१) बा (२) बमोजिम विद्युतीय माध्यमबाट गरिने भुक्तानी तथा सूचना सञ्जालको प्रयोग गर्ने विधि कोषले निर्धारण गरे बमोजिम हुनेछ।